PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

कांग्रेस नेता भण्डारी स्वदेश फर्किए



पहिलोपोस्ट

कांग्रेस नेता भण्डारी स्वदेश फर्किए

काठमाडौं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। ग्यास विस्फोटमा परी जलेर घाइते भएका भण्डारी करिब अढाई महिनापछि स्वदेश फर्किएका हुन्।

फागुन ३ गते भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर उपचारपछि उनी स्वदेश फर्किएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell