PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

स्वास्थ्योपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता



रासस

स्वास्थ्योपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्। उनी आइतवार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही बैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell