PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

हेटौंडामा सर्पको डसाइबाट एक जनाको मृत्यु



पहिलोपोस्ट

हेटौंडामा सर्पको डसाइबाट एक जनाको मृत्यु

हेटौंडा : हेटौंडामा सर्पले डसाइबाट एक जनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुर बस्ने ३५ वर्षीय सोनु कडेलको घर नजिकै रहेको जङ्गलबाट ल्याएको सर्पले डसेर आइतवार मृत्यु भएको हो।

जंगलको सर्प घरमा ल्याएर खेलाउने क्रमम सर्पले दाहिने हातको माझि औलमा टोकेको थियो। सर्पको डसाइबाट गम्भीर उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell