PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

९ विकेट गुमाइसकेको यूएईले आज हिजोकै स्कोरबाट खेल सुरु गर्ने, नेपाल बलियो स्थितिमा



पहिलोपोस्ट

९ विकेट गुमाइसकेको यूएईले आज हिजोकै स्कोरबाट खेल सुरु गर्ने, नेपाल बलियो स्थितिमा

काठमाडौं: एसीसी प्रिमियर कप अन्तर्गत हिजो नेपाल र यूएईबिच भएको फाइनल खेलमा वर्षा बाधक बन्यो। टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीले राम्रो सुरुवात पनि गरेको थियो। वर्षाका कारण पटकपटक खेल रोकिँदा खेल आज 'रिजर्भ डे'मा सारिएको हो। 

खेल स्थगित हुने बेला यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। आज यूएईले यही स्कोरबाट खेल सुरु गर्नेछन्। यूएईको ब्याटिङमा कार्तिक मियप्पन र जुनैद सिद्दिकी छन्।

यूएईमाथि नेपाल बलियो स्थितिमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell