PahiloPost

May 24, 2026 | १० जेठ २०८३

सीमामा सशस्त्रको उपस्थिति बलियो बनाइदैं, २१ स्थानमा बिओपी स्थापना



पहिलोपोस्ट

सीमामा सशस्त्रको उपस्थिति बलियो बनाइदैं, २१ स्थानमा बिओपी स्थापना

काठमाडौं : सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ।

पछिल्ला दिनमा मात्र २१ स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छ। झापा, बारा, दाङ,बर्दिया, दार्चुला लगायतका जिल्लामा थप बिओपी स्थापना गरिएको हो।

अहिलेसम्म देशभर २ सय २८ स्थानमा चौकी स्थापना भइसकेका सशस्त्र प्रहरीले जानकारी दिएको छ। त्यस्तै अन्य जिल्लाहरुमा पनि बिओपी स्थापना गर्ने योजना रहेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र   प्रहरीमा प्रयाप्त जनशक्ति नभएपछि सिमा सुरक्षाको बिषयमा कुनै पनि सम्झौता गर्न नमिल्ने सशस्त्रका प्रहरी महानिरीक्षक राजु अर्यालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell