PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

धार्केमा भासिएर अवरुद्ध बनेको सडकको एक लेन खुल्यो



पहिलोपोस्ट

धार्केमा भासिएर अवरुद्ध बनेको सडकको एक लेन खुल्यो

काठमाडौं : धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाए एक लेनबाट सवारी आवतजावत सुरु भएको छ।

यतिबेला सवारी साधन एक लेनमा आलोपालो चल्न सुरू गरेको प्रहरीले जानकारी दिएको छ। भासिएको पुलमा जालिभित्र ग्याविन भरी ग्राबेल गरेर ए लेनमा सवारी साधनलाई आलोपालो चलाउन थालिएको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ।

अहिले पनि २ ओटा स्काइभेटर, एउटा क्रेन र एउटा रोलरको सहायतामा पुल मर्मतको काम भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell