PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

नेपाल र यूएईबिचको खेल सकिएसँगै कीर्तिपुरमा वर्षा



पहिलोपोस्ट

नेपाल र यूएईबिचको खेल सकिएसँगै कीर्तिपुरमा वर्षा

काठमाडौं : एसीसी प्रिमियर कपको फाइनल खेल सकिएसँगै कीर्तिपुरमा वर्षा सुरु भएको छ। सोमवारको खेलमा वर्षा बाधक बन्दा खेल रिजर्भ डे मा मंगलवार धकेलिएको थियो।

तर मंगलवार खेल अवधिभर वर्षाले बाधा गरेन। खेल र पुरस्कार वितरणपछि पोस्टम्याच चलिरहँदा वर्षा सुरु भएको हो।

फाइनल खेलमा नेपालले ब्याटिङमा गुलसन झा र बलिङमा ललित राजवंशीको सानदार प्रदर्शनको सहायतामा च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell