PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

उपेन्द्र यादवले लिए शपथ



पहिलोपोस्ट

उपेन्द्र यादवले लिए शपथ

काठमाडौं : बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले मंगलवार संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका हुन्।

यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएका हुन्। उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र स्वर्णिम वाग्ले र रवि लामिछानेले भने यसअघि नै शपथ लिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell