PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी



पहिलोपोस्ट

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं : सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी छ। बुधवार बिहान ११ बजेबाट बैठक शुरु भएको हो। अर्थसचिव नियुक्तीदेखि विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक डाकेका हुन्।

मंगलबार पनि मन्त्रिपरिषद बैठक बसेको थियो। मंगलबारको बैठकले परराष्ट्रमन्त्री एनपी साउदको बेलायत भ्रमण स्विकृत गरेको छ। बुधवारको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि पनि छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell