PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

वैशाख २४ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय



पहिलोपोस्ट

वैशाख २४ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं : सरकारले संसदको बजेट अधिवेशन आगामी वैशाख २४ गते बोलाउने निर्णय गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद बैठकले गरेको हो। जेठ १५ भित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। अर्थमन्त्री डा प्रकाश शरण महतले सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell