A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6994f4025c53c4.41084497): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6994f4025c53c4.41084497,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6994f4025c8f81.25704222): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6994f4025c8f81.25704222,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6994f4026019b0.44409623): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6994f4026019b0.44409623,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कार्यकर्तालाई राजेन्द्र लिङदेनको निर्देशन, 'संसदमा बहुमत ल्याउने गरी काम गर्नुस्'
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

कार्यकर्तालाई राजेन्द्र लिङदेनको निर्देशन, 'संसदमा बहुमत ल्याउने गरी काम गर्नुस्'



राधेश्याम पटेल

कार्यकर्तालाई राजेन्द्र लिङदेनको निर्देशन, 'संसदमा बहुमत ल्याउने गरी काम गर्नुस्'

वीरगंजः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा बहुमत प्राप्त गर्नेगरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। अध्यक्ष लिङ्देनले राप्रपाको मुख्य एजेन्डा संघीयता खारेजी, राजासहितको हिन्दू राष्ट्र भएको बताउँदै त्यसका लागि संसदमा बहुमत आवश्यक रहेको बताएका हुन्।

वीरगंजमा मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी संगठन कमजोर भएकाले आ-आफ्नो स्थानबाट सक्रिय हुन पनि सबैलाई अपिल गरेका छन्।

लिङ्देनले भने, ‘पार्टीको संगठन कमजोर छ त्यसैले सबै जनाले आ-आफनो स्थानबाट सक्रिय भएर लागेर सहयोग गर्नुस्। पार्टीले प्रतिनिधित्व गर्ने थलो संसदमा बलियो उपस्थिति भएन भने राप्रपाको एजेन्डा सम्बोधन गराउन सकिँदैन। त्यसैले म भन्छु, कामै नगरी अध्यक्षले केही गर्न सकेन कसैले नभनोस्।’

पार्टीका लागि काम नगर्ने नेताहरुलाई बिदाइ गर्ने समेत उनले बताए।

'पार्टीको लागि काम नगर्ने नेतालाई बाटोबाटै बाइबाइ भन्छु। सबैको हिसाब राख्छु,' उनले भने।

राप्रपाका सांसद एवं प्रवक्ता ज्ञानबहादुर शाहीले पार्टीमा शुद्धीकरण आवश्यक रहेको बताए। राप्रपाका नेताहरुको छोराछोरी राप्रपा छन् कि अर्कै दलमा लागेका छन् छानबिन हुनुपर्नेमा शाहीले जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell