A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69981e6623e945.07207597): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69981e6623e945.07207597,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69981e66243aa0.01786286): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69981e66243aa0.01786286,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बाबु छोरालाई डेढ करोड रुपैयाँको चेकले जोडेको नक्कली भुटानी शरणार्थी प्रकरणः बुटवलबाट टोपबहादुरका छोरा समातिए
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

बाबु छोरालाई डेढ करोड रुपैयाँको चेकले जोडेको नक्कली भुटानी शरणार्थी प्रकरणः बुटवलबाट टोपबहादुरका छोरा समातिए



पहिलोपोस्ट

बाबु छोरालाई डेढ करोड रुपैयाँको चेकले जोडेको नक्कली भुटानी शरणार्थी प्रकरणः बुटवलबाट टोपबहादुरका छोरा समातिए

काठमाडौं : नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन्। बुधबार राति उनलाई बुटबलबाट पक्राउ गरेको हो। बिहिबार काठमाडौं ल्याएर अनुसन्धान सुरु हुने भएको छ।
जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा सन्दीप पक्राउ परेका हुन्। उता सन्दीपका बुबा टोपबहादुर रायमाझी विरुद्द पनि पक्राउ पुर्जी जारी भइसेको छ।
बुधबार नै उप राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई समेत पक्राउ पूर्जी जारी भएको छ। उनी प्रहरीकहाँ आफैँ गिरफ्तारी दिन पुगेका छन्। नेकपा एमालेकै नेता तथा पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका थिए। उनका छोरा पनि प्रहरीको खोजी सुचिमा  छन्।
टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाउने गिरोहका सदस्यसँग आफ्नो सम्बन्ध रहेको अभिव्यक्ति विभिन्न मिडियामा दिएका थिए। मिडियामा आएका उनका अभिव्यक्तिले उनको संलग्नता बलियो देखाएपछि प्रहरीले अनुसन्धानका लागि ट्र्याकिङ थालेको थियो। 

ठगी गिरोहले सन्दीपको नाममा डेढ करोडको चेक काटेको फेला परेको छ। त्यस्तै पक्राउ परेका अभियुक्तको बयानमा पनि बाबुछोराको संलग्नता भएको बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न अनुमति लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell