PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

गगनले गरे गृह प्रशासनको प्रशंसा, भने : जुनसुकै ओहदा र शक्तिको होस्, कानुनमाथि कोही हुँदैन



पहिलोपोस्ट

गगनले गरे गृह प्रशासनको प्रशंसा, भने : जुनसुकै ओहदा र शक्तिको होस्, कानुनमाथि कोही हुँदैन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका छन्।

आज बिहान ट्विट गर्दै महामन्त्री थापाले शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयासको प्रशंसा गरेका छन्। 'अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन्। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन,' गगनले लेखेका छन्।

उनले अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको भन्दै गृह प्रशासनको प्रशंसा गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell