PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

४३ जना कोरोना संक्रमित थपिँदा एकजनाको मृत्यु



पहिलोपोस्ट

४३ जना कोरोना संक्रमित थपिँदा एकजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ३०१ जनाको कोरोना परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको छ।

यस्तै, एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २०२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell