PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

आमिर खान विमानस्थलबाट सीधै बुढानीलकण्ठतिर, ११ दिन धर्मश्रृङ्गमा विपस्यना गर्ने



पहिलोपोस्ट

आमिर खान विमानस्थलबाट सीधै बुढानीलकण्ठतिर, ११ दिन धर्मश्रृङ्गमा विपस्यना गर्ने
युनिसेफ ट्रिपका क्रममा ९ वर्षअघि नेपाल आइपुग्दा अमिर खान। फोटो : lexlimbu.com

काठमाडौं : भारतका चर्चित अभिनेता आमिर खान नेपाल आइपुगेका छन्। केही बेरअघि नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानीलकण्ठतिर लागेका छन्।

भिस्तारा एयरलाइन्सबाट काठमाडौं ओर्लिएका उनी ११ दिन नेपाल बस्ने छन्। बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ११ दिन बिताउने कार्यतालिका रहेको विपश्यनाका गुरु तथा उद्योगी रूप ज्योतिले जनाए।

‘हो उहाँ आएर ११ दिन विपश्यना बस्ने गरी नेपाल आउनुभएको हो। उहाँ सीधै बुढानीलकण्ठको विपश्यना केन्द्रमा बसिसक्नुभएको छ,’ उद्योगी रुप ज्यतिले पहिलोपोस्टसित भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell