PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

त्यसपछि सांसद अमरेश कुमार सिंह संसद्मा अर्धनग्न भए...



पहिलोपोस्ट

त्यसपछि सांसद अमरेश कुमार सिंह संसद्मा अर्धनग्न भए...

काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधिसभाको बैठकमै अर्धनग्न बनेका छन्।

सोमवार बजेट अधिवेशनको दोस्रो बैठकमा सांसद सिंहले विरोध जनाउँदै लुगा फुकालेका थिए। सभाभुखले आफूलाई बोल्न समय नदिएपछि उनले विरोध गर्दै आफ्नो सर्ट र गञ्जी खोलेका थिए।

सभामुखले त्यसपछि कपडा नखोल्न र बस्न अनुरोध गरेका थिए। सभामुखले असभ्य व्यबहार गरेकाले चेतावनी समेत दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell