PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नीति तथा कार्यक्रमबारे छलफलका लागि वाग्मती प्रदेशसभामा सर्वदलीय बैठक सुरू



पहिलोपोस्ट

नीति तथा कार्यक्रमबारे छलफलका लागि वाग्मती प्रदेशसभामा सर्वदलीय बैठक सुरू

हेटौंडा : वाग्मती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को नीति योजना कार्यक्रमको छलफलको लागि सर्वदलीय बैठक सुरू भएको छ। सोमवार दिउँसो प्रदेशसभा भवनमा बैठक सुरू भएको हो।

बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामालगायत वाग्मती प्रदेशसभामा रहेका सबै दलका प्रतिनिधिहरु उपस्थित रहेका छन्।

बैठकमा आउँदो आर्थिक वर्षको बजेट निर्माणको लागि छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell