PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दार्चुला हिम पहिरो : थप एक जनाको शव फेला



पहिलोपोस्ट

दार्चुला हिम पहिरो : थप एक जनाको शव फेला

काठमाडौं : बैशाख १९ गते दार्चुलाको व्याँस गाउँपालिकामा गएको हिम पहिरोमा हराएकामध्ये सोमवार थप एक जनाको शव फेला परेको छ।

डोटीको जोरायल गाउँपालिका-२ की २८ वर्षीया ईश्वरी थापाको शव सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छङ्रुको टोलीले फेला पारेको हो।

यसअघि तीन जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो। योसँगै चार जनाको शव फेला परेको छ। त्यस्तै हराएकी एक महिलाको खोजी कार्य जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell