PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

हरेक प्रदेशमा एक रंगशाला स्थापना गर्ने व्यवस्था गर्न प्रदीप पौडेलको सुझाव



पहिलोपोस्ट

हरेक प्रदेशमा एक रंगशाला स्थापना गर्ने व्यवस्था गर्न प्रदीप पौडेलको सुझाव

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षप अन्त्य गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमवारको प्रि बजेटको छलफलमा पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु गर्नुपर्ने पनि बताए। 

'विश्वविद्यालमा हुने राजनीतिक नियुक्ति अन्त्य गरी स्वचालित र प्रतिस्पर्धी तरिकाबाट पदाधिकारी नियुक्त गर्ने बाध्यकारी व्यवस्था गरिनु पर्छ,' पौडेलले भने। 

हरेक प्रदेशमा एक रंगशाला स्थापना गर्ने व्यवस्था बजेटमा गर्नुपर्ने पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell