PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

पुलको रेलिङ भत्काउँदै बस खोलामा खस्दा मध्यप्रदेशमा १५ जनाको मृत्यु



पहिलोपोस्ट

पुलको रेलिङ भत्काउँदै बस खोलामा खस्दा मध्यप्रदेशमा १५ जनाको मृत्यु
फोटो : Times of India

भारतको मध्यप्रदेशस्थित खारगोनमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। बस पुलबाट रेलिङ भत्किएर खस्दा २४ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

इन्डोरतर्फ जाँदै गरेको बस पुलमा ठोक्किएपछि रेलिङ भत्किएर खोलामा खसेको बताइएको छ। उक्त खोलामा पानी भने थिएन। घटना मंगलवार बिहान सवा ९ बजे भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell