PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नक्कली शरणार्थी प्रकरणमा राज्यले 'फायर' खोल्नुपर्छ : महामन्त्री शर्मा



पहिलोपोस्ट

नक्कली शरणार्थी प्रकरणमा राज्यले 'फायर' खोल्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले नक्कली शरणार्थी प्रकरणमा राज्यले फायर खोल्नुपर्ने बताएका छन्। मंगलबार संसदको विशेष समयमा सम्बोधन गर्दै शर्माले यो प्रकरणमा राज्यले फाइलमात्र खोलेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुर्‍याउन फायर खोल्नुपर्ने बताएका हुन्।

'भुटानी शरणार्थीको सन्दर्भ फाइल खोलेको छ। यसलाई निष्कर्णमा पुर्‍याउनुपर्छ। राज्यले यसविरुद्ध फायर खोल्नुपर्छ,' शर्माले संसदमा भने, 'निर्दोष कोही बच्नुहुन्न। दोषी बच्नुहुन्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell