A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6997d0bee1e2b3.62599223): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6997d0bee1e2b3.62599223,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

आज एमालेको सचिवालय बैठक बस्दै
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

आज एमालेको सचिवालय बैठक बस्दै



पहिलोपोस्ट

आज एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको छ।

बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ। एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि ३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell