A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6997b941b66b65.07931934): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6997b941b66b65.07931934,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6997b941b6af67.68250160): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6997b941b6af67.68250160,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6997b941ba4557.56499456): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6997b941ba4557.56499456,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

विदेशबाट आउने नेपालीलाई चलाइरहेको मोबाइलसँगै अर्को मोबाइल पनि ल्याउन दिने सरकारको निर्णय
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

विदेशबाट आउने नेपालीलाई चलाइरहेको मोबाइलसँगै अर्को मोबाइल पनि ल्याउन दिने सरकारको निर्णय



पहिलोपोस्ट

विदेशबाट आउने नेपालीलाई चलाइरहेको मोबाइलसँगै अर्को मोबाइल पनि ल्याउन दिने सरकारको निर्णय

काठमाडौंः सरकारले वैदेशिक रोजगारीबाट फर्किने नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यो निर्णय गरेको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले झिटीगुन्टा सम्बन्धी व्यवस्था संशोधनको प्रस्ताव गरेका थिए। त्यही प्रस्तावका आधारमा झिटीगुन्टा सम्बन्धी व्यवस्था संशोधन गर्दै दुई वटा मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था गरिएको हो।

नयाँ व्यवस्था अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कम्तीमा ६ महिना काम गरेर फर्किएकाले मात्रै दुई वटा मोबाइल ल्याउन पाउनेछन्।

यसअघि २०७७ साल जेठ १५ गते राजपत्रमा प्रकाशित सुचनाका आधारमा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा(३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको मोबाइल फोन एक थान ल्याउन पाउने व्यवस्था थियो।

योसँगै नेपाल दुरसञ्चार प्राधिकरणलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्यान बाटो खुलेको छ। यो कार्यान्वयनमा आए चोरी पैठारीमा मोबाइल आउने क्रम रोकिनेछ। र, सरकारको राजस्व समेत बढ्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell