PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

राप्रपाको अवरोध पछि प्रतिनिधिसभा बैठक स्थगित



पहिलोपोस्ट

राप्रपाको अवरोध पछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक सुरु हुने बित्तिकै अवरोध गरे पछि बैठक स्थगित गरिएको हो।

राप्रपाका सांसदहरुले बैठक सुरु हुने बित्तिकै बोल्न पाउने माग गरेको थियो। तर, सभामुख देवराज घिमिरेले प्रि बजेटबारे अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको र आकस्मिक समय नभएको बताएका थिए। यद्यपि, राप्रपाका सांसदहरुले नाराबाजी गरेका थिए।

त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell