PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

देउवाले डाके पदाधिकारी बैठक 



पहिलोपोस्ट

देउवाले डाके पदाधिकारी बैठक 

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन्। बैठक अहिले केहीबेरपछि देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले बताए। 

बैठकमा समसमायिक विषयमा छलफल हुने बताइएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बालकृष्ण खाण पक्राउपछि देउवाले बैठक डाकेका हुन्। यसअघि देउवाले खाण निकट नेताहरुसँग धुम्बाराहीमै छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell