PahiloPost

Jun 15, 2026 | १ असार २०८३

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन



पहिलोपोस्ट

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

काठमाडौं : नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधन भएको छ। तत्कालीन संविधानसभा सदस्य समेत रहेका बस्नेतको शुक्रवार निधन भएको हो।

कांग्रेसको ईतिहाससमेत लेखेका उनको सिफलस्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनायो। २००२ मंसिर २१ मा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेत गिरिजाप्रसाद कोइरालाका प्रेस प्रमुख भएरसमेत काम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell