PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

मर्मतका लागि मेलम्चीको पानी वितरण दुई हप्ता रोकिने



रासस

मर्मतका लागि मेलम्चीको पानी वितरण दुई हप्ता रोकिने
फाइल फोटो : रासस

सिन्धुपाल्चोक : मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ।

हेलम्बु-१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्स मा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम बहादुर कुँवरले जानकारी दिए। सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell