PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

म्याद थपपछि अदालतबाट निस्कँदा मास्क उतार्दै खाणको नमस्कार



पहिलोपोस्ट

म्याद थपपछि अदालतबाट निस्कँदा मास्क उतार्दै खाणको नमस्कार

काठमाडौं : नक्कली भुटानी शरणा‍र्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको छ। आइतवार म्याद थपका लागि खाणलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो।

जिल्ला अदालत लैजाँदा मास्क लगाएका खाणले फर्कँदा भने मास्क खोलेका छन्। पाँच दिनअघि पक्राउ पर्दा पनि उनले मास्क लगाएका थिए। आइतवार साँझ भने खाण मास्क खोलेर नमस्कार गर्दै प्रहरी परिसरमा फर्किएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell