PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबिच बालुवाटारमा भेटवार्ता



पहिलोपोस्ट

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबिच बालुवाटारमा भेटवार्ता
फोटो : रासस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell