PahiloPost

May 24, 2026 | १० जेठ २०८३

जेठ ५ गते नीति तथा कार्यक्रम पेस हुने : राष्ट्रपतिले परिचयमात्रै वाचन गर्ने, अन्य खण्ड प्रधानमन्त्रीले



पहिलोपोस्ट

जेठ ५ गते नीति तथा कार्यक्रम पेस हुने : राष्ट्रपतिले परिचयमात्रै वाचन गर्ने, अन्य खण्ड प्रधानमन्त्रीले

काठमाडौं : सरकारले जेठ ५ गते आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ।

नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छन्। उनले नीति तथा कार्यक्रमको परिचयमात्रै वाचन गर्ने छन्। राष्ट्रपतिको स्वास्थ्य अवस्थाका कारण उनले सबै नीति तथा कार्यक्रम वाचन गर्ने छैनन्।

कार्यक्रमको अन्य खण्ड प्रधानमन्त्री पुष्पकमल दाहालले वाचन गर्ने तयारी छ। अहिले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell