PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

बराबरीमा रोकिए संकटा र हिमालयन शेर्पा: पुछारको खुमलटारलाई हराउँदै मछिन्द्र तेस्रो स्थानमा



पहिलोपोस्ट

बराबरीमा रोकिए संकटा र हिमालयन शेर्पा: पुछारको खुमलटारलाई हराउँदै मछिन्द्र तेस्रो स्थानमा
तस्बिर: एन्फा

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत सोमवार सम्पन्न खेलमा संकट क्लब र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा र शेर्पा १-१ गोलको बराबरीमा रोकिएका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा म्यानुअल नानाको गोलमा ५० औँ मिनेटमा शेर्पाले अग्रता बनाएको थियो। तर, ७५ औँ मिनेटमा आयुश घलानले पेनाल्टीमा पाएको अवसरमा गोल फर्काउँदा खेल १-१ गोलको बराबरीमा रोकियो।

त्यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मछिन्द्र क्लबले खुमलटार एफसीलाई ३-० गोलअन्तरले हरायो। मछिन्द्रको जितमा ओलावाले अफीजले दुई गोल गर्दा आन्द्रेस नियाले एक गोल गरे। खेलको ४२ औँ मिनेटमा नियाको गोलमा अग्रता बनाएको मछिन्द्रलाई ७७ र ८३ औँ मिनेटमा अफीजले गोल थप्दै ३-० को जित सुनिश्चित गराए।

योसँगै १८ औँ चरण चलिरहँदा मछिन्द्र ३० अंक जोडेर तालिकाको तेस्रो स्थानमा कायम छ। त्यस्तै संकटा २१ अंक जोडेर ११ औँ स्थानमा रहँदा २२ अंक जोडेको हिमालयन शेर्पा तालिकाको २२ औँ स्थानमा छ। १७ अंक जोडेको खुमलटार भने तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a65388f9f8215.39680061): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a65388f9f8215.39680061,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a653890a49666.44225502): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a653890a49666.44225502,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a653890b0c168.10643681): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a653890b0c168.10643681,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293