PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रधानमन्त्रीलाई २० जना सांसदले प्रश्न सोध्ने



प्रकाश भण्डारी

प्रधानमन्त्रीलाई २० जना सांसदले प्रश्न सोध्ने

काठमाडौं : संसदमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० जना सांसदले प्रश्न सोध्ने भएका छन्। संसद नियमावलीमा एक दिनमा १५ जना सांसदले मात्र प्रश्न सोध्न पाउने नियम भएकोमा उक्त व्यवस्था निलम्बन गरिएको छ।

यसअघि २० जनाले प्रश्नका लागि नाम दर्ता गरेकोमा १५ प्रश्न छनोट भएका थिए। तर सांसदले सहमति नजनाएपछि आज नियम निलम्बन भयो। नियम निलम्बन भएसँगै प्रधानमन्त्री प्रचण्डले प्रश्नोत्तर शुरु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell