PahiloPost

Jun 15, 2026 | १ असार २०८३

आरजु देउवाको युलेन्स स्कुलको कर छुटबारे प्रश्न स्किप गरे प्रधानमन्त्रीले



पहिलोपोस्ट

आरजु देउवाको युलेन्स स्कुलको कर छुटबारे प्रश्न स्किप गरे प्रधानमन्त्रीले

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको प्रश्नको जवाफ नदिई पन्छिएका छन्।

सांसद अमरेश कुमारले ललिता निवास काण्डको छानबिन कहिले? बुढानिलकण्ठ स्कुलको कर लिँदा युलेन्स स्कुलले छुट पाएको दस्तावेज आफूले पाएकोले यस्तो विषयमा के हुन्छ भन्दै प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने - यो प्रश्नको उत्तर अघि दिइसकेको छ। अरु विषय जानकारीमा राखिएको छ।

युलेन्स कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा आरजु देउवा संलग्न रहेको निजी विद्यालय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell