PahiloPost

Jun 15, 2026 | १ असार २०८३

रघुजीले 'हेन्डसम' देखिनुभयो भनेपछि प्रचण्ड मक्ख, जवाफमा भने : व्यङ्ग्यका लागि धन्यवाद



पहिलोपोस्ट

रघुजीले 'हेन्डसम' देखिनुभयो भनेपछि प्रचण्ड मक्ख, जवाफमा भने : व्यङ्ग्यका लागि धन्यवाद

काठमाडौं : संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने क्रम जारी छ। एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री धेरै समयपछि संसदमा देखिएको भन्दै प्रशंसा गरे।

धेरैपछि देखिँदा प्रधानमन्त्री 'हेन्डसम' देखिएको पन्तको भनाई थियो। 'प्रधानमन्त्री हेन्डसम देखिनु भएको छ। जनता पनि खाइलाग्दो देखिउन्,' प्रश्नअघि सांसद पन्तले भने।

आफ्नो तारिफ सुनेपछि प्रचण्ड मख्खा हुँदै भने – प्रशंसा हो कि व्यङ्ग्य? त्यसका लागि धन्यवाद। म हेन्डसम् छैन। अहिले मेरो तौल घटिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell