A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6995027dd1f932.95384463): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6995027dd1f932.95384463,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995027dd24af5.91679748): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995027dd24af5.91679748,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सांसदको प्रश्न सामना गर्न रोस्टममा उभिएका प्रधानमन्त्रीको भावभंगी यस्तो, प्रश्नपत्र आउट भएको आरोप
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

सांसदको प्रश्न सामना गर्न रोस्टममा उभिएका प्रधानमन्त्रीको भावभंगी यस्तो, प्रश्नपत्र आउट भएको आरोप

सांसदको प्रश्न सामना गर्न रोस्टममा उभिएका प्रधानमन्त्रीको भावभंगी यस्तो, प्रश्नपत्र आउट भएको आरोप

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सदनमा सांसदहरुको प्रश्नको सामना गर्न उत्रिए। निर्धारित गरिएको समय बिहान ११ बजे थियो, तर संसद १ बजेमात्र शुरु भयो।

संसद दुई घण्टा ढिलो हुँदा आफूलाई दु: ख लागेको प्रधामन्त्रीको भनाई थियो। 'नियमावलीबाट भएको व्यवस्था हुँदा जोशका साथ आएको थियो। नियम निलम्बन गर्नुपर्दा र २ घण्टा ढिला हुँदा नमिठो लागेको छ,' पहिलो प्रश्नको जवाफ दिनुअघि नै प्रधानमन्त्री दाहालले भने।

प्रश्नको सीमा १५ जनाकोमात्र भएपछि उक्त व्यवस्था निलम्बनका लागि तयारी गर्दै २ घण्टा खेर गएको थियो। संसद शुरु हुनेबित्तिकै सांसदहरुले प्रधानमन्त्रीलाई विभिन् प्रश्न सोधे। सदनमा उनीमाथि सोधिएको प्रश्नको जवाफ खासै रोचक थिएनन्। बरु प्रचण्ड निर्धक्कसाथ उपस्थित देखिन्थे।

एमालेका प्रमुख सचेतक पदम गिरीको प्रश्नमा भने प्रधानमन्त्रीले व्यङ्ग्य कसे। 'गाईहरू मरे भनेर हजारौंले फोन गरे। बजेट कटौती गरेर कसरी अनिवार्य भूमिका निभाउनु हुन्छ?' गिरीले फरक प्रश्न सोधेका थिए।

जवाफ दिने क्रममा दाहालले शुरुमा आफूलाई डर लागेको उल्लेख गरे। 'माननीय जीले पहिले प्रश्न गर्दा म झस्किए। पहिले रातभरी गाईको निबन्ध पढेर आएको बिहान प्रश्न गर्दा कसरी लेख्ने भन्या जस्तै होला कि भन्ने डर लागेको थियो। माननीयले दोस्रो भागमा निर्धिरित प्रश्न नै सोध्नुभयो। त्यसका लागि धन्यवाद,' दाहालले भने।

प्रधानमन्त्रीको उपस्थिति र जवाफको शैली देखेर एमाले सांसद रघुजी पन्तले प्रश्नपत्र नै आउट भएको आरोप लगाए। 'यो प्रश्न कसले आउट गर्‍यो। संसदभित्र प्रश्न नसोध्दै अखबारमा आए,' पन्तले भने।  प्रधानमन्त्री दाहालले कतिपय प्रश्नलाई भने स्किप गर्दै जवाफै दिएनन्। संसदमा बिहीवार २० जना सांसदले समसमायिक विषयमा प्रश्न गरेका थिए। प्रश्नको अन्त्यमा प्रधानमन्त्री दाहालले पछिल्लो समयको प्रगति प्रस्तुत गरे।



ट्रेन्डिङ पोस्ट

Ncell