PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

मन्त्रिपरिषद्को बैठकले पारित गर्‍यो नीति तथा कार्यक्रम



पहिलोपोस्ट

मन्त्रिपरिषद्को बैठकले पारित गर्‍यो नीति तथा कार्यक्रम
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठक। फोटो : प्रदीपराज वन्त/रासस

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। बैठक ४ बजेका लागि बोलाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell