PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल (लाइभ)



पहिलोपोस्ट

संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल (लाइभ)

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पौडेलले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।

शुक्रवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो। सरकारले नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ।

हेर्नुहोस् लाइभ :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell