PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

सरकारको नीति : एक घण्टा हिँड्दा एक झोलुङ्गे पुल



पहिलोपोस्ट

सरकारको नीति : एक घण्टा हिँड्दा एक झोलुङ्गे पुल

काठमाडौं : सरकारले एक घण्टा हिँड्दा एक झोलुङ्गे पुल भेटिने नीति बनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीन वर्ष भित्र पुल बन्ने बताए।

उनले सरकारी कार्यालमा विद्युतीय सवारी खरिद गर्ने नीति लिइने पनि बताए। ग्यास, डिजेल र पेट्रोलबाट चल्ने सवारीलाई अब विद्तीयमा जान प्रोत्साहन गर्ने पनि सरकारको नीति छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell