PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मेलम्ची खानेपानीको दोश्रो चरणको काम अघि बढ्ने, एक हजार शौचालय बनाउने सरकारको नीति



पहिलोपोस्ट

मेलम्ची खानेपानीको दोश्रो चरणको काम अघि बढ्ने, एक हजार शौचालय बनाउने सरकारको नीति

काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै सञ्चालन गर्न दोश्रो चरणको काम अघि बढाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममा सो घोषणा उल्लेख छ।

पानीको श्रोतलाई प्रदूषण मुक्त बनाइने पनि उनले बताए। एक हजार सार्वजनिक शौचालय निर्माण गर्ने पनि सरकारले नीति बनाएको छ।

‘एक हजार सार्वजनिक शौचालय तथा विश्रामस्थल निर्माण गरिने छ,’ पौडेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell