PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

सरकारको महत्वाकांक्षी घोषणा : २ वर्षमा ५ लाखलाई रोजगारी !



पहिलोपोस्ट

सरकारको महत्वाकांक्षी घोषणा : २ वर्षमा ५ लाखलाई रोजगारी !

काठमाडौं : सरकारले २ वर्षमा ५ लाखलाई रोजगारी दिने महत्वाकांक्षी घोषणा गरेको छ। नीति तथा कार्यक्रममा सरकारले 'युवासँग सरकार, हुने छैन बेरोजगार' भन्ने नारा अघि बढाएको हो। सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने बताए।

'दुई वर्षमा ५ लाख थप आन्तरिक रोजगारी स्थापना गर्न निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell