PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

रवि लामिछाने 'गाई कि त्रिशुल'को खेलबाट आएको ओलीको टिप्पणी



पहिलोपोस्ट

रवि लामिछाने 'गाई कि त्रिशुल'को खेलबाट आएको ओलीको टिप्पणी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै षड्न्त्र गरेर पार्टी नेतृत्वमा नआएको दाबी गरेका छन्।

प्रतिनिधि सभाको आइतवारको नीति तथा कार्यक्रमाथिको छलफलमा पनि उनले अकल्पनीय प्रतिकूलता झेलेर आएको बताए।

'षडयन्त्र र छल गरेर नेतृत्वमा आएका होइनौं। अकल्पनीय प्रतिकूलता फेस गरेर आएका हौं,' उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेको नाम नलिए पनि घुमाउरो गरी ओलीले टिप्पणी गर्न भ्याए। उनले लामिछाने 'गाई कि त्रिशुल' खेल खेलेर आएको बताए। भने, 'घाम पानी, हिउँद वर्षा काँढेघारी पन्छाएर आएका हौं। गाइ कि त्रिशुल खेलर आएका होइनौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell