PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी (लाइभ)



पहिलोपोस्ट

नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी (लाइभ)

काठमाडौं : सोमवारको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।

बैठक बिहान ११ बजेदेखि सुरु भएको हो। आइतवार पनि अबेरसम्म नीति तथा कार्यक्रममाथि छलफल भएको थियो।

हेर्नुहोस् लाइभ :

 

आइतवारको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। त्यसक्रममा उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रतिवाद गरे। उनी लगायतका सांसद्हरुले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा संसद्मा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell