PahiloPost

Jun 15, 2026 | १ असार २०८३

इन्टरनेटमा अनुचित मुल्य नबढाउन प्रदीप पौडेलको माग



पहिलोपोस्ट

इन्टरनेटमा अनुचित मुल्य नबढाउन प्रदीप पौडेलको माग

काठमाडौं : प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका छन्।

सोमवार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell