
काठमाडौं : काठमाडौंको बालाजुमा एक युवक मृत भेटिएका छन्।
काठमाडौं महानगरपालिका-१६ बालाजु चोकस्थित होण्डा शोरुमको पार्किङमा अन्दाजी ३६ वर्षीय युवक मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। हालसम्म उनको सनाखत हुनसकेको छैन।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।