PahiloPost

Jun 15, 2026 | १ असार २०८३

मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध



पहिलोपोस्ट

मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध
फाइल फोटो

काठमाडौंः सुख्खा पहिरो झेरपछि मुग्लिन नारायणगढ सडक दुबै तर्फ बाटो अवरुद्ध भएको छ।

आज दिउँसो साढे २ बजेतिर चितवन ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मुग्लिन नारायणगढ सडक खण्डको ३ नम्बर पुल स्थितमा माथिबाट सुक्खा पहिरो झरी दुवै तर्फ बटो अवरोध भएको हो।

प्रहरीले सडक विभागसँग समन्वय गरी लोडर लगाएर पहिरो पन्छाउने काम भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell