PahiloPost

May 24, 2026 | १० जेठ २०८३

२२ जना एसपीको पदस्थापना, को कहाँ पुगे?



पहिलोपोस्ट

२२ जना एसपीको पदस्थापना, को कहाँ पुगे?

काठमाडौं : नेपाल प्रहरीले २२ जना प्रहरी उपरीक्षक (एसपी)हरुको पदस्थापना गरेको छ। प्रहरी प्रधान कार्यलयले केही समय अगाडि बढुवा भएका २२ एसपीहरुको पदस्थापन गरेको हो।

एसपी गौतम केसीलाई प्रहरी प्रधान कार्यालयको यूएन शाखामा पदस्थापना गरिएको छ। त्यस्तै एसपी नवराज कार्कीलाई जिल्ला प्रहरी परिसर ललितपुर, बसुन्धरा खड्कालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोकमा पदस्थापना गरिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell