PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सत्यनारायण पूजाको प्रसादीजस्तो गरेर मल बाँडेर सरकार नहिँडोस् : बाँस्कोटा



पहिलोपोस्ट

सत्यनारायण पूजाको प्रसादीजस्तो गरेर मल बाँडेर सरकार नहिँडोस् : बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानलाई समयमै मल उपलब्ध गराउन माग गरेका छन्। मंगलवार सांसदमा विशेष समयमा आफ्नो धारणा राख्दै सांसद बाँस्कोटाले यसपटक पनि मलमा लाइन लाग्नु पर्ने अवस्था आउनसक्ने तर्फ सचेत गराएका हुन्।

'सत्यनारायण पूजाको प्रसादीजस्तो गरेर १५ केजी ५ केजी मल बाँडेर सरकार नहिँडोस्। यही देख्न चाहन्छु,' बाँस्कोटाले भने। यसअघि मल नपाउँदा किसानले समस्या खेपेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell