PahiloPost

May 24, 2026 | १० जेठ २०८३

सरकारको नीति कार्यक्रमबारे उपेन्द्र यादव : शब्द, साहित्य र कल्पनाले पूर्ण 



पहिलोपोस्ट

सरकारको नीति कार्यक्रमबारे उपेन्द्र यादव : शब्द, साहित्य र कल्पनाले पूर्ण 

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रम शास्त्रार्थ गर्नका लागि मात्रै भएको बताएका छन्। '१७ ठाउँ भन्दा बढीमा केन्द्र सरकारले प्रदेशलाई नियन्त्रण गर्ने र दिने जस्तो कुरा छन्,' उनले भने। संघीयता विरोधी कार्यक्रमहरु पनि नीति कार्यक्रममा भएको उनले बताए।

उनले सरकारको नीति कार्यक्रम परिकल्पनामा आधारित भएको बताए। 'शब्द साहित्य र कल्पनाले परिपूर्ण छ,' यादवको भनाइ छ। उनले संघीय निजामती ऐन रोकेकोमा पनि विरोध गरे। उनले राष्ट्रिय योजना आयोग खारेज गर्न माग गरे। 'यो राष्ट्रिय योजना आयोगको कामै छैन खारेज गरे हुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell