PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

माइतीघरमा उखु किसानको धर्ना : सरकारसँग अनुदान माग

माइतीघरमा उखु किसानको धर्ना : सरकारसँग अनुदान माग

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कपिलवस्तबाट आएका किसानले माइतीघरमा धर्ना दिइरहेका छन्। सरकारसँग अनुदान माग्दै किसानले प्रदर्शन गरेका हुन्।

 उनीहरुले उखुको मूल्य निर्धारण हुनुपर्ने, उखु बापत रकम पाउनुपर्ने किसानले पैसा पाउनुपर्ने, ट्रयाक्टर किक्न भन्सारमा सहुलियत दिनुपर्ने लगायतको माग राखेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell