PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

मधेस सरकारमा लोसपा नेपाल सहभागी, एक मन्त्रीले लिए शपथ



पहिलोपोस्ट

मधेस सरकारमा लोसपा नेपाल सहभागी, एक मन्त्रीले लिए शपथ

धनुषाः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस प्रदेश सरकारमा सहभागी भएको छ। मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा लोसपाले प्रवेश गरेको हो।

लोसपाका रमेशप्रसाद कुर्मीले बिहीबार पद तथा गोपनीयताको शपथ समेत लिएका छन्। कुर्मी पर्सा २ (ख) बाट निर्वाचित भएका हुन्।

कुर्मीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell